आफ्नो सुन्दरताले संसारलाई दिवाना बनाउने को हुन् यी सुन्दरी ?

सामाजिक संजाल प्रयोग नगर्ने मानिस बिरलै होलान । सामाजिक संजालले मानिसलाई राता – रात चर्चित बनाउछ भने केहीलाई राता – रात खलनायक समेत बनाउने गर्दछ ।

अमेरिकाकी एरिजोना निबासी २१ वर्षीय जेलिनी ओजेडा ओचोआको तस्विर सामाजिक संजाल इंस्टाग्राममा भाइरल भएको छ । ९० लाखभन्दा बढी फलोअर्स रहेको उनले विभिन्न म्युजिक भिडियोहरू र विज्ञापनमा समेत काम गर्ने गर्दछिन ।

आकर्षक जीउडालकी धनी जेलिनी बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा समेत अध्ययन गरेकी छन् । उनले बिभिन्न र्याम्पमा समेत क्याटवाक गरिसकेकी छन् ।  

Related Post