१० फोटोमा हेर्नुहोस् भारतकी सबैभन्दा सुन्दर महिला सांसद, उनको अगाडि हिरोइन पनि फेल

एजेन्सी। बलिउड अभिनेत्रीहरु सुन्दरताका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् । तर, सुन्दरताका कारण चर्चामा आउने नेता भने निकै कम भेटिन्छन् । यदि कुनै नेता सुन्दरताको कारण चर्चामा आएमा उनको बारेमा उत्सुकता निकै बढ्छ । पछिल्लो समय यस्तै एक महिला नेता सुन्दरताका कारण चर्चामा छिन् । अहिले ती नेताका फोटो सामाजिक संजालमा भाइरल भइरहेका छन् ।

यी महिला भारतीय जनता पार्टीको तर्फबाट चुनाव जितेकी सांसद अंगुरलता डेका हुन् । २१ जनवरी १९८६ मा असममा जन्मिएकी यी महिला नेतृको उचाइ ५ फिट ५ इन्च छ । २०१६ मा भएको चुनावमा उनलाई भारतीय जनता पार्टीले असममा विधानसभा सदस्य पदको लागि टिकट दिएका थियो । त्यसपछि भएको चुनाव जितेर अंगुरलता असम विधानसभामा सांसद भइन् ।

राजनीतिमा आउनुभन्दा पहिले अंगुरलता अभिनेत्री थिइन् । उनको फिल्म आमी असमिया निकै चर्चित भएको थियो । २०१५ मा आकाशदीवसँग विवाह गरेकी अंगुरलताका पति पनि असमी फिल्मका निकै सफल अभिनेता हुन् । फिल्ममा काम गर्ने क्रममा एक अर्कासँग प्रेम भएपछि यी दुईले विवाह गरेको बताइन्छ । हेर्नुहोस् अंगुरलताका फोटोहरु –

from dcnepal.com

Related Post