नायिका श्वेता खड्काको रमाईलो भाईटिका ( ९ तस्बिरहरू)

दशै पछिको हिन्दु हरुको महान पर्व तिहार यतिबेला नेपालीहरूले धुमधाम संग मनाईरहेका छन । यस्तैमा सेलिब्रेटीहरुको भाईटिका तस्बिरले हरेक बर्ष चर्चा पाउने गरेको छ । जसको निरन्तरता यो बर्ष पनि छ । धेरै सेलिब्रेटीहरुको तस्बिर माझ नायिका श्वेता खड्काको भाईटिका तस्बिर पनि निकै आकर्षक रहेको छ । हेर्नुस् उनको भाईटिकाको केही तस्बिरहरू ।

Image may contain: 1 person, sitting

Image may contain: 8 people, people smiling, people standing

Image may contain: 3 people, child

Image may contain: 6 people, people smiling, people sitting and people standing

Related Post