मान्छे सानो मन कति ठुलो,बखत विष्टले भेटेको २ करोड रुपैया बुझाए नेपाल पुलिसलाई (हेर्नुहोस भिडियो)

काठमाडौं,

बहुचर्चित हास्य टेलीश्रीन्खला मेरी बास्सै को ५७७ औ भाग सम्म युटुबमा सार्बजानिक भएको छ।
टेलीश्रीन्खला मेरी बास्सैमा सन्देशमुलक बन्दै गएको छ ।

यसैक्रम मा सदरमुकामको एउटा बैंकको लुटिएको २ करोड पैसा बल्छिको हातमा परेको थियो।

बल्छिको दिदिको पात्रमा रहेकी प्याकुलिले सेल्फी खिचेर फेसबुकमा राख्नाले सारा गाउलेलाई थाहा भएपछी सम्पूर्ण गाउले मिलेर बाड्ने कुरा चल्दै गर्दा बल्छीले आफ्नै घरको भित्रबाट सुरुंग खनेर भागेका थिय ।
भाग्ने क्रममा जुन ठाउमा बल्छी निस्कीदै थिय तेही ठाउमा राजु मास्टर पुगे पछी,,

सुरुंग भित्रै पैसा छोडेर सुडकेस मात्र लगेर गएका थिय,, सोहिक्रममा पुनः पैसा लिन सुरुंग भित्र गएका बल्छिलाई दारिबाले सुरुङ्गको मुखमा दुम्सी निकाल्न भन्दै आगो लगाएपछि बल्छी सोहि बाटो भएर आफ्नै घरमा पुगेर पैसा लिएर भागेका थिय ।
आफ्नै घरमा रहेका अरु गाउलेले लखेट्दै लाने क्रममा चम्सुरिको घरमा पुगेर पुरानो लुगा सुडकेस भित्र पुरानो लुगा राखेर पैसा चमसुरिकै घरमा छोडेर गाउलेलाई पछी लगाउदै भागेका थिए,,

आफ्नो फुपुदिदिको घर चमसुरिकोमा पुगेका बखत विष्टले फेला परेका थिए,,फेला परेपछि सबै गाउले बल्छिकै पछी पछी दौडीरहेका बेला बखत बिष्टले २ करौड पैसा लगेर पुलिसलाई बुझाएका थिय,,।

हेर्नुस् हास्य टेलीश्रीन्खला मेरी बास्सै को ५७७ औ भाग,,

Related Post