अन्तर्राष्ट्रिय समाचार

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ

Posted in अन्तर्राष्ट्रिय समाचार
असार २२, काठमाडौं । मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली सहित ६ हजारलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरेको हो । ओपी मेगा ३ नाम गरिएको विदेशी नागरिक पक्राउ अभियानमा हालसम्म ६ हजार ६ सय ७८ जना विदेशी पक्राउ गरिसकेको छ । आजको कारोबारमा खबर छ । यसरी पक्राउ पर्ने २ सय जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको भए पनि पक्राउ कार्य जारी रहेकाले वास्तविक तथ्यांक लिने कार्य भइरहेको बताइएको छ ।
दिलवाला हुन्छन् रे भन्दै नेपाली युवाको खोजीमा सिरियली युवतीहरु….

दिलवाला हुन्छन् रे भन्दै नेपाली युवाको खोजीमा सिरियली युवतीहरु….

Posted in अन्तर्राष्ट्रिय समाचार
समाचार एजेन्सी- धेरै युवाहरु युद्धमा मारिसकेका छन् । भाग्न सक्ने जति विदेश पलायन भएका छन् । देशमा चलेको गृह युद्धका कारण युवाहरु जुनसुकै पक्षको पनि शिकार भएका छन् । सीरिया देश एउटा इस्लामिक देश हो । त्यहाँ विवाह गर्न योग्य पूरुषहरुको ठुलो खडेरी परेको छ । यसका कारण युवाहरुको संकट परेको छ भने धेरै युवाहरु युद्धमा ज्यान गुमाइसकेका र बाकी युवाहरु पनि लडाइमै व्यस्त छन । त्यसैले त्यहाँ युवतीहरुको संख्या अधिकमात्रमा बढेको छ । इस्लाममा समलैंगिता विवाहलाई मान्यता दिएको छैन । यसका कारण पनि सीरियाका महिला तथा युवतीहरुको अर्को विकल्प पनि रहेको छैन । त्यसका कारण पनि उनीहरु आफैमा विवाह गर्न थालेका छन् । सीरियामा पछिल्लो समय भएका विवाहमा निकै आश्चर्य लाग्दो हुने गरेको छ । विवाहका सबै प्रक्रिया गरिन्छ, रितिरिवाज पनि पुरा गरिन्छ तर बेहुला भने हुदैनन् । सीरियामा पूरुषहरुलाई अनिवार्य रुपमा सेनामा
सिरिया कब्जा गर्न खोज्ने अमेरिकालाइ रुसले देखाइदियो धोस्त पारिदिने !

सिरिया कब्जा गर्न खोज्ने अमेरिकालाइ रुसले देखाइदियो धोस्त पारिदिने !

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी: रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार परमाणु हतियारको नयाँ प्रविधि विश्वसामू ल्याएका छन् । यस क्रममा एक भिडियो ग्राफिक्समा अमेरिकाको फ्लोरिडामा मिसाइल बर्साउँदै गरेको दृश्य पनि देखाइएको छ।तर यहाँनिर उठ्ने प्रश्न भनेको रूस परमाणु युद्धको स्थितिमा सनशाइन स्टेट फ्लोरिडालाई किन लक्ष्य बनाउन चाहन्छ ? फ्लोरिडामा वल्ट डिज्नी वर्ल्ड र एभरग्लेड्स नेशनल पार्क जस्ता ठुला पर्यटकीयस्थल छन् । यसका साथै यहाँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मार ए लागो रिसोर्ट जस्ता हाई प्रोफाइल टार्गेट पनि रहेका छन् । त्यस्तो के छ फ्लोरिडामा ? अमेरिकी रक्षा विभागका एक प्रवक्ताले बताए अनुसार पुटिनको यी अभ्यासबाट आश्चर्य मान्नुपर्दैन । रूसी खतरालाई महत्वहीन बताउँदै पेन्टागन प्रवक्ता ड्याना व्हाइटले भने, “अमेरिकी जनता ढुक्क भए हुन्छ, हामी पुरै तयारी अवस्थामा छौँ ।’ पुटिनको यस भिडियो एनिमेशनमा कयौँ प
भर्खरै सिरिया बाट थपियो दुखको खबर

भर्खरै सिरिया बाट थपियो दुखको खबर

Posted in अन्तर्राष्ट्रिय समाचार
घटनामा १३ जना घाईते भएका छन् । आफरिनमा गत जनवरीदेखि टर्किस सेनाले धावा बोल्दा कुर्दिस सेना अप्ठेरोमा पर्दै आएको छ । टर्किस सेनाको आक्रमणका कारण आफरिनका हजारौं सर्वसाधारण घरबारबिहीन बनेका छन् । यता, सिरियाको दमस्कस नजिकैको गुटामा सिरियाली सेनाले गरेको आक्रमणमा ५ सय ८० जना सर्वसाधारणको ज्यान गईसकेको छ भने ३ लाख ९३ हजार सर्वसाधारण फसिरहेका छन् । सिरियाको नाजुक अवस्थाका कारण विश्व समुदाय चिन्तित बनेको छ भने फसेका सर्वसाधारणलाई मुक्त गर्ने प्रयास जारी नै छ । सिरियामा आठ दिनसम्म जारी लगातार भएको आक्रमणमा परि घाईते हुनेहरुको अवस्था अझै पनि नाजुक छ ।औषधीउपचारको अभावमा उनीहरुको अवस्था नाजुक बन्दै गएको हो । (एजेन्सी)
भखरै आयो खुसीको खबर सिरियाको साथ दिन जादै छ गोर्खाली सेना अमेरिकी सेनालाई यस्तो चेतावनी !

भखरै आयो खुसीको खबर सिरियाको साथ दिन जादै छ गोर्खाली सेना अमेरिकी सेनालाई यस्तो चेतावनी !

Posted in अन्तर्राष्ट्रिय समाचार
सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्।मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ।सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्। मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ।बमबारी जारी रहेकोले क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको उद्धारकर्ताहरूले बताएका छन्।ब्रिटेनस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्स्‍का अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधिमा मारिएकाहरू मध्ये १२१ जना बालबालिका रहेका छन्।त्यहाँ रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन् उद्धारकर्ताहरू भन्छन् बमबारी नरोकिएकोले आक्रम
कायरतापूर्ण सीरिया आक्रमणकी एक बालिकाले भनिन् : म भगवानलाई सवै कुरा भन्नेछु ,सबैले सेयर गर्नुहोला

कायरतापूर्ण सीरिया आक्रमणकी एक बालिकाले भनिन् : म भगवानलाई सवै कुरा भन्नेछु ,सबैले सेयर गर्नुहोला

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । अमेरिका र रुसको सहयोग पाएको सीरिया सरकारले आफ्नै देशको विद्रोही प्रभावित क्षेत्रमा रासायनिक हतियारबाट आक्रमण गर्दा ५ सय बढिले ज्यान गुमाएका छन् । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले एक सातादेखि निरन्तर विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला गरिरहेको छ । हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग पनि गरिएको छ । विद्रोही नियन्त्रित क्षेत्र गुटामा निरन्तर हवाई र रासायनिक आक्रमण गर्दा बालबालिका बढि प्रभावित बनेका छन् । एकसतामा पाँच सय बढिको ज्यान गइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार यहाँ एउटा नर्क जस्तो अबस्था सिर्जना भएको छ । सीरियामा सात वर्षदेखि सरकार पक्ष र विद्रोही संगठन जैश अल इस्लामबीच युद्ध भइरहेको छ । रुस सरकारको सहयोगमा सीरिया सरकारले कायरतापूर्ण आक्रमण गरेपछि विश्वभर आलोचना भइहरेको छ भने संयुक्त राष्टसंघ मुख दर्शक बनेको
सिरियामा आक्रमणमा परि आफ्नो आमा बुवाको मृत्यु भए पछि आमा बुवाको चीयान बीचमा सुतेकी बालिका, सक्दो शेयर गरि युद्ध रोक्ने प्रयाश गरौ

सिरियामा आक्रमणमा परि आफ्नो आमा बुवाको मृत्यु भए पछि आमा बुवाको चीयान बीचमा सुतेकी बालिका, सक्दो शेयर गरि युद्ध रोक्ने प्रयाश गरौ

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ । ताजा हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग गरिएको छ । सिरियामा सरकारले बिद्रोही समूहमाथि गरेको आक्रमणमा ५०० सर्वसाधारणको मृत्यु भएको छ| राजधानी नजिकको गुटामा विद्रोही नियन्त्रित क्षेत्रमा सीरियाले बमबारी गर्दा पाँच सय भन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार सीरियामा सात वर्षदेखि लडाईं जारी छ र यस क्रममा युद्धविराम शायदै भएको छ । आक्रमणमा सीरिया सरकारलाई रुस सरकारले सहयोग गर्दै आएको छ । रुसले भने विद्रोही संगठन जैश अल इस्लामले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको छ । रुसको यस आरोपमा जैश अल इस्लामइस्लामका प्रवक्ताले भनेका छन् जब सीरिया सरकारले नै संयुक्त राष्ट्र संघको प्रस्ताव मानिरहेको छैन भने हामी पनि आफ्ना बच्च
रुसको अत्याधुनिक फाइटर जेट सिरिया पस्यो, अमेरिकी सेनालाई खतरा !

रुसको अत्याधुनिक फाइटर जेट सिरिया पस्यो, अमेरिकी सेनालाई खतरा !

Posted in अन्तर्राष्ट्रिय समाचार
फागुन १४, काठमाण्डौं । रूसले सिरियामा अत्याधुनिक फाइटर जेट पठाएको अमेरिकी सैन्य अधिकारीले बताएका छन् । यसले सिरियामा काम गरिरहेका अमेरिकी सेनाका लागि खतरा बढेको बताइएको छ । सु–५७ मस्कोको सर्वा्धिक परिष्कृत सैन्य जेट हो र यसमा गोप्य (स्टिल्थ) क्षमता पनि रहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियामा आफ्नो सेनाको उपस्थितिलाई कम गर्ने प्रतिबद्धता जनाए बाबजुद रूसको यो कदम आएको हो । सिरिया समर्थित सेनाले अमेरिका समर्थित बलमाथि फेब्रुअरी ७ मा आक्रमण गरेपछि अमेरिकाले अत्याधुनिक फाइटर जेट एफ–२२ परिचालन गर्ने निर्णय गरेपछिको अवस्थामा रूसको यस्तो कदम आएको हो । सिरियामा अमेरिकी सेना र उसका गठबन्धनले अखडा बनाएर बसेको ठाउँमा भएको आक्रमणमा शासक समर्थित ५ सय सेना संलग्न भएको अनुमान अमेरिकी अधिकारीहरूको छ । डिसेम्बरमा दुईवटा एफ–२२ ले दुई रूसी एयरक्राफ्टलाई पछ्याएको थियो । अमेरिकी जेट
हेर्नुहोस संसारमै भाइरल भएको सिरिया युद्धका केहि दर्दनाक तस्बिरहरु हेर्नुहोस तपाइको आखा रसाउछ…

हेर्नुहोस संसारमै भाइरल भएको सिरिया युद्धका केहि दर्दनाक तस्बिरहरु हेर्नुहोस तपाइको आखा रसाउछ…

Posted in अन्तर्राष्ट्रिय समाचार
सिरियामा एक महिनाका लागि युद्धविराम कायम भएको छ । तर, त्यहाँको एउटा केहि दर्दनाक तस्बिरहरु यतिबेला विश्वमै भाइरल बनेको छ । त्यहाँको राजनीतिक शक्तिले क्रूरता प्रदर्शन गर्दा लाखौँ बालबालिका प्रभावित भइरहेका छन् ।अहिलेसम्म डेढ सय बालबालिकाको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । यही अवस्थामा यो तस्बिर सार्वजनिक भएको हो ।
सिरिया: पूर्वी गुटामा एक सातामा ‘५०० जनाभन्दा बढीको मृत्यु’ निक्कै विभत्स तस्बिरहरु र हवाई आक्रमणको

सिरिया: पूर्वी गुटामा एक सातामा ‘५०० जनाभन्दा बढीको मृत्यु’ निक्कै विभत्स तस्बिरहरु र हवाई आक्रमणको

Posted in अन्तर्राष्ट्रिय समाचार
सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्।मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ।सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन्। मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ छ।बमबारी जारी रहेकोले क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको उद्धारकर्ताहरूले बताएका छन्।ब्रिटेनस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्स्‍का अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधिमा मारिएकाहरू मध्ये १२१ जना बालबालिका रहेका छन्। त्यहाँ रुसी समर्थन प्राप्त सिरियाली सरकारी सैन्यले विद्रोहीहरूमाथि आक्रमण गरिरहेका छन् उद्धारकर्ताहरू भन्छन् बमबारी नरोकिएको