बिचित्र संसार

निन्द्रा कत्तिको लाग्छ तपाईलाई ? यहाँ सुतेको पनि तलब पाइन्छ !

निन्द्रा कत्तिको लाग्छ तपाईलाई ? यहाँ सुतेको पनि तलब पाइन्छ !

Posted in बिचित्र संसार
काठमाडौं, २ मंसिर । जापानको एक कम्पनीले आफ्नो कम्पनीमा काम गर्ने सबै कर्मचारीलाई पूरा निन्द्रा सुत्नका लागि पैसा दिने गर्दछ । क्रेजी इंक नामक उक्त कम्पनीले आफ्ना सबै कर्मचारीका लागि पूरा निद्रा सुत्नका लागि समेत पैसा दिने गरेको हो । कर्मचारीले सबै कर्मचारीलाई नम्बर दिन्छ । सोही नम्बर अनुसार जो कर्मचारी हप्तामा पाँच दिन हरेक रात कम्तीमा ६ घण्टा सुत्दछन् उनीहरुले हरेक वर्ष ६४ हजार येन अतिरिक्त रकमको रुपमा पाउँदछन् । जापानमा मानिसहरु अत्यधिक मात्रामा काम गर्ने र आरामका लागि पर्याप्त समय नछुट्टाउने कारणले गर्दा धेरै मानिसको स्वास्थ्यमा समस्या देखिने गरेको छ । सोही परिस्थितिलाई मध्यनजर गर्दै उक्त कम्पनीले त्यस्तो नियम बनाएको हो, ता कि कर्मचारीहरु पर्याप्त मात्रामा सुत्न नपाएका कारण बिरामी नहोउन् । कोही पनि कर्मचारीले यथेष्ट समय नसुतिकनै पर्याप्त सुतेको भनेर नढाँटुन् भन्नका लागि कम्पनी
७१ वर्षे श्रीमतीमाथि अरुको आँखा लाग्न नदिन १६ वर्षे लोग्नेले यस्तो गरे !

७१ वर्षे श्रीमतीमाथि अरुको आँखा लाग्न नदिन १६ वर्षे लोग्नेले यस्तो गरे !

Posted in बिचित्र संसार
एजेन्सी। सबैलाई अचम्मित पार्दै इण्डोनेसियामा केही समय पहिले एकजना १६ वर्षे युवकले ७१ वर्षकी महिलासँग बिहे गरे । उक्त जोडी हालै हनिमुन मनाएर फर्किसकेको छ । अब उनीहरुको इच्छा छ कि छिटो भन्दा छिटो घरमा बच्चा जन्मियोस् । यो अनमेल जोडीको लभस्टोरीमा केही अनौठा कुरा थिए । उमेरमा ५५ वर्षको अन्तर, केटा नाबालक नै रहेको, महिलाको चाहिँ तेस्रो बिहे अनि उनको आपराधिक रेकर्ड । यी सबै समस्या थिए उनीहरुको प्रेममा । तर सलामत र रोहायाले एक आपसमा बिहे नगरी बाच्नै नसकिने निधो गरे । आफूहरुको सम्बन्धमा भाँजो हाल्ने परिवार तथा समाजलाई आत्महत्याको धम्की दिए र अन्ततः बिहे गरिछाडे । ७१ वर्षकी वृद्धालाई बिहे गरेका युवक सलामत आफ्नी पत्नीप्रति यति शंकालु रहेछन् कि परपुरुषले आफ्नी पत्नीमाथि आँखा नलगाओस् भनेर श्रीमतीलाई घरमा एक्लै छाड्नु परेको बेला ढोकामा ताल्चा ठोकेर मात्र बाहिर निस्किन्छन् । पत्नीलाई लिएर जाँदा
१०१ वर्षीया वृद्धाले जन्माइन् बच्चा, बुवा २७ वर्षे ठिटो

१०१ वर्षीया वृद्धाले जन्माइन् बच्चा, बुवा २७ वर्षे ठिटो

Posted in बिचित्र संसार
एजेन्सी। इटालीमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । सय वर्ष कटेकी एक वृद्धाले बच्चालाई जन्म दिएकी छिन् । इटालीकी १०१ वर्षीया एनाटोलिया भर्टाडेलाले ९ पाउन्ड अर्थात ४ केजीको बच्चा जन्माएकी छिन् । विवादास्पद डिम्बाशय प्रत्यारोपणपश्चात उनले सो बच्चालाई जन्म दिएकी हुन् । उनको उमेरका कारण चिकित्सकहरु यसको विरुद्धमा थिए । यो प्रक्रिया अवैध भएपनि उनले टर्कीको एक नीजि क्लिनिकमा डिम्बाशय प्रत्यारोपण गरेकी हुन् । बेलायती कानुनले यस्ता प्रकारको प्रत्यारोपणलाई मान्यता नदिने भएकाले उनी यसका लागि टर्की गएको स्रोतले बतायो । यद्यपी, ती महिलाले उक्त क्लिनिकबारे बताउन चाहिनन् । डाक्टरले एक समूहले उनको शल्यक्रिया गर्न निश्चित गरेपछि आफू निकै खुसी भएको उनले बताइन् । १७ औं बच्चालाई जन्म दिन सकेकोमा आफू निकै खुसी भएको उनी भन्छिन् । एन्टोनियाले यो सबै भगवानको कृपाले सम्भव हुन सकेको बताइन् । डिम
यी पुरुषले १३ पत्नी एकसाथ गर्भवती बनाएपछी.

यी पुरुषले १३ पत्नी एकसाथ गर्भवती बनाएपछी.

Posted in बिचित्र संसार
नेपालमा एक पुरुषले दुईजनालाई पत्नी बनाएमा जेलको बास बस्नुपर्छ । नेपाली काननुले एक पुरुषले एकमात्रै महिलालाई पत्नी बनाउने मन्जुरी दिएको छ । तर, नाइजेरियामा भने एक पुरषले १३ जनालाई पत्नी बनाएका छन् । तर उनीहरु एकसाथ गर्भवती भएको खबर अहिले भाइरल भइरहेको छ । यी पुरुषले १३ जनासँग बिहे गरेको कुराले कुनै चर्चा पाएको थिएन । यी १३ जना महिला एउटै महिनामा गर्भवती भएको दाबी गरिएको छ । उनीहरुसँगै उभिएर उनका पतिले खिचेको तस्बिर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा भाइरल भइरहेको छ। १३ जना गर्भवती पत्नीसँगै उभिएर ती पुरुषले खिचेको तस्बिर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ। यो तस्बिरले अहिले फेसबुकसहितका सामाजिक सञ्जालमा हलचल मच्चाइरहेको छ । आफ्ना एकल पतिसँग तस्बिर खिचाएका यी गर्भवती महिलाहरुले आफूहरुले उनलाई रोजेकोमा समेत कुनै पछुतो नमानेको समाचारमा जनाइएको छ ।।यी
लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल

लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल

Posted in बिचित्र संसार
प्राय दिनहु विश्वमा अनैठों अनैठो घटनाहरू भइरहेको हुन्छ । त्यस्तै युरोपेली मुलुक इटलीमा पनि अनैठो घटना भएको छ । फाइल फोटोआफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् । यदि उनको अभियोग प्रमाणित भयो भने विचरी ती श्रीमतीलाई ६ वर्षसम्मको जेल सजाय हुने भएको छ । मध्य दक्षिण इटालीको लाजियोमा बस्ने एक महिलामाथि आफ्नै लोग्नेले घरपरिवारलाई बेवास्ता गरेको आरोपमा मुद्दा हालेका हुन् । उनले आफ्नी श्रीमती विरुद्ध दिएको उजुरीमा श्रीमतीले घर सफा नगरेर परिवारलाई अपहेलना गरेको तथा परिवारप्रति श्रीमतीको दुव्र्यवहार पछिल्लो दुई वर्षसम्म जारी रहेको उल्लेख छ । साथै ती ४७ वर्षका पुरुषले आफ्नी श्रीमतीकै त्यस्तो व्यवहारका कारण आफू निकै फोहोर अवस्थामा बस्न बाध्य भएको गुनासो गरेका छन् । आफूले पकाउनका लागि विभिन्न खानेकुरा किनेर ल्याउन
संसारका १० खत्तम जागिर, यो हेर्दा तपाइँलाई आफ्नो जागिर ठिक लाग्छ

संसारका १० खत्तम जागिर, यो हेर्दा तपाइँलाई आफ्नो जागिर ठिक लाग्छ

Posted in बिचित्र संसार
अधिकाँश मानिस आफूले गर्ने काम दिक्क लाग्दो भएको गुनासो गर्छन् । धेरैलाई आफ्नो जागिर अरुको भन्दा नराम्रो भएको गुनासो हुन्छ । तर संसारमा अनेक अनेक किसिमका जागिर हुन्छन् । यहाँ संसारका सबैभन्दा खत्तम मानिएका १० जागिरको चर्चा गरिएको छ जुन तस्विर देखेपछि तपाइँलाई आफ्नो जागिर उत्तम लाग्नेछ । १ -दुर्गन्ध हटाउने औषधीको परीक्षण गर्ने काम, यो काम गर्नेले ग्राहकलाई औषधी लगाएर प्राइभेट पार्ट सुंघ्नु पर्ने हुन्छ । २- नाली तथा ढल सफा गर्नेहरुः विकशित देशमा विद्युतीय माध्यमबाट नाली सफा गरिन्छ तर भारत, नेपाल लगायतका देशमा अझै पनि मानिस पसेर नाली तथा ढल सफा गर्छन् ।     ३- जनावरलाई हस्तमैथुन गराउनेः ठूला ठूला ल्याबमा जनावरलाई हस्तमैथुन गराएर जनावरको वीर्य संकलन गरिन्छ ।   ४- मोबाइल शौचालय सफा गर्नेहरुः शहरमा मोबाइल शौचालय सफा गर्नेहरुको जागिर पनि खत्तमको स
यिनी संग छन आधा मिटर लामोे यौनांग, सुत्नका लागि छुट्टै सिरानी (तस्बिर सहित)

यिनी संग छन आधा मिटर लामोे यौनांग, सुत्नका लागि छुट्टै सिरानी (तस्बिर सहित)

Posted in बिचित्र संसार
मेक्सिकोको साल्टिल्लोमा बस्ने ५४ वर्षका रोबर्टो इस्क्विभेल विश्वमा सबैभन्दा लामो लिंग भएका पुरुष हुन् । रोबर्टोको यौनांग झण्डै आधा मिटर लामो छ । उनको लिंग १८.९ इन्च लामो हुनुका साथै ९ सय ग्राम तौलको छ । उनको भिमकाय लिंगको कारण उनको यौनजीवन मात्र होइन सामान्य दैनिकी समेत कष्टपूर्ण बनेको छ । डाक्टरहरुले उनको लिंगको साइज घटाउन र सामान्य रुपमा यौन सम्पर्क गर्नसक्ने हुनका लागि सल्यक्रिया अनिवार्य रहेको बताएका छन् ।   उनी उपचारका लागि मञ्जुरी दिँदैन् । उनी याैनांगकाे शल्यक्रिया नगरी पोर्न स्टार बन्ने चाहना राख्छन, उनी भन्छन्, ‘म यहीँ लिंगकै कारण दुनियामा चर्चित छु । म मेरो यौनांगबाट खुसी छु, किनकि मेरो जत्रो लिंग दुनियामा कसैको छैन ।’ उनको त्यो भिमकाय लिंगले धेरै स्वास्थ्य समस्या पनि निम्त्याएको छ र रातको समयमा सुत्नका लागि उनको लिंगलाई छुट्टै सिरानीको आवश्यकता पर्दछ । उनको अ
१३ बर्षको केटा र १५ बर्षको केटि विश्वकै कान्छो आमाबाबु ! पूरा पढ्नु होस ।

१३ बर्षको केटा र १५ बर्षको केटि विश्वकै कान्छो आमाबाबु ! पूरा पढ्नु होस ।

Posted in बिचित्र संसार
तपाई १३-१४ बर्षको उमेरमा के गर्दै हुनुहुन्थ्यो ? पक्कैपनि तपाई साना साना भुरा भुरी संग खेल्नमै व्यस्त हुनुहुन्थ्यो होला । तर हेर्नुहोस् त विश्वमा के हुँदै छ आजभोली । माथि हेर्नुभएको फोटोमा भएको केटाले आफ्नो भाइ अथवा बहिनीलाई उचालेको हैन त्यो बाबुको आफ्नै बाबु हो । यी धन्न १३ बर्ष पुगेका केटा आफुपनि बुबा बन्ने सौभाग्य प्राप्त गरेका छन् l अल्फी नाम गरेका यी व्यक्ति १३ बर्षको उमेरमै बुवा बनेर संसारलाइ चकित तुल्याएका छन् । उनले आफ्नो सन्तानको नाम मैजी राखेका छन्। एकजना व्यक्तिलाई अल्फीलाइ सोधेको थिए तिमि यति सानै उमेरमा बच्चा त पायौ तर आर्थिक रुपले कसरि हेरविचार गर्छौ ? उत्तरमा उनले भनेका थिए । आर्थिक भनेको के हो ? अब त तपाई पनि बुझ्नु भयो होला यी बाबुले ब्यबहारीक रुपले आफुलाई कत्तिको परिपक्को बनाएको रहेछन त । हामी गल्फ एक्ट टीम बाट हजुर हरुलाई सुझाव: तपाई आफ्नो सन्तान तपाई परिपक्क
छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’…

छोरी जन्मने आशामा १३ छोरा जन्माएका दम्पत्ती भन्छन्, ‘छोरी नजन्मेसम्म रोकिँदैनौं’…

Posted in बिचित्र संसार
शीर्षक पढ्दा अचम्म लाग्यो होला । किनभने नेपाली समाजमा यसको ठिक विपरित हुन्छ । छोरा जन्माउने आशामा कुनै दम्पत्तीले ६/७ जना छोरीको जन्म दिएको घटना हाम्रा लागि साधारण हुन् । तर यो घटना हाम्रो लागि रोचक त छ नै नेपाली समाजमा यस्तो घटना विरलै सुन्न पाइन्छ । ब्राजिलका एक दम्पत्तिले पछिल्लो २० वर्षदेखि लगातार छोरीको आशा गरेर बसेका छन् । यही आशाले उनीहरुलाई १३ छोराहरुको आमा–बुवा बनाएको छ । यी दम्पत्तीका सबै छोराहरु १ महिनादेखि १८ वर्ष उमेर समूहका छन् । फुटबलका पारखी ४० वर्षीया यी छोराहरुका बुवाले आफ्ना सबै छोराहरुको नाम फुटबल खेलाडीहरुको राखेका छन् । इरिनुए र उनकी श्रीमती जूसिसिलेडीले छोरी नजन्माएसम्म आफूहरु नरोकिने बताएका छन् । श्रीमती पहिलो पटक गर्भवती भएदेखि नै इरिनुएले छोरी जन्मने आशा गरेका थिए । यी दम्पत्तीले छोरीको नाम पनि जुराइसकेको बताएका छन् । यो सिलसिला १३ औं सन्तान भएपछि पनि जारी छ ।
जहाँका महिला कहिल्यै बुढा हुँदैनन्, र ७० बर्षमा पनि जन्माउँछन् बच्चा

जहाँका महिला कहिल्यै बुढा हुँदैनन्, र ७० बर्षमा पनि जन्माउँछन् बच्चा

Posted in बिचित्र संसार
बुढो नहुने कोही मान्छे होला र ? तर तपाईलाई आज हामी विश्वासै नलाग्ने एउटा खबर सुनाउँदैछौँ । यो संसारमा एउटा यस्तो ठाउँ छ, जहाँका ७० वर्षका वृद्धा महिलाहरु पनि १७ वर्षे उमेरका झैँ तन्नेरी र सुन्दर देखिन्छन् । यो यथार्थ पाकिस्तानको अधिनस्थ काश्मीरको गिलगिट इलाकास्थित हुन्जा उपत्यका एउटा गाउँको हो । बिभिन्न आदिवासी मध्येको एक हुन्जा आदिवासी त्यहाँ बस्छन्, जो कहिल्यै बुढा नै हुँदैनन् भन्दा हुन्छ । यो आदिवासीका महिलाहरु बुढो उमेरमा पनि जवान र सुन्दर नै देखिन्छन् । पानी जम्ने जाडोमा समेत चिसो पानीले नुहाउने उक्त आदिवासी समुदायका महिलाहरुले ६५।७० वर्षको उमेरमा पनि बच्चा जन्माउने गर्छन् । यो समुदायका मानिसहरुको औषत आयु सय बर्ष भन्दा माथि हुने गरेको जनाईएको छ । जसरी धेरै बाँच्ने र जवान देखिने प्रमुख कारण भनेकै उनीहरुको खानपान नै हो । उनीहरुले आफ्नो भोजनमा अत्यधिक मात्रामा फलफूल तथा जडिबुटीह