मनोरंजन

हेर्नुस् चलचित्र ‘ए मेरो हजुर-२’ (भिडियो) भिडियो

हेर्नुस् चलचित्र ‘ए मेरो हजुर-२’ (भिडियो) भिडियो

Posted in मनोरंजन
काठमाडौँ। नेपाली चलचित्र ‘ए मेरो हजुर-२’ युट्युबमा सार्वजनिक भएको छ। बुढासुब्वा डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत चलचित्र सार्वजनिक भएको हो। सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको चलचित्रमा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनिया, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरूको अभिनय छ । 
आफ्नो सुन्दरताले संसारलाई दिवाना बनाउने को हुन् यी सुन्दरी ?

आफ्नो सुन्दरताले संसारलाई दिवाना बनाउने को हुन् यी सुन्दरी ?

Posted in मनोरंजन
सामाजिक संजाल प्रयोग नगर्ने मानिस बिरलै होलान । सामाजिक संजालले मानिसलाई राता – रात चर्चित बनाउछ भने केहीलाई राता – रात खलनायक समेत बनाउने गर्दछ । अमेरिकाकी एरिजोना निबासी २१ वर्षीय जेलिनी ओजेडा ओचोआको तस्विर सामाजिक संजाल इंस्टाग्राममा भाइरल भएको छ । ९० लाखभन्दा बढी फलोअर्स रहेको उनले विभिन्न म्युजिक भिडियोहरू र विज्ञापनमा समेत काम गर्ने गर्दछिन । आकर्षक जीउडालकी धनी जेलिनी बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा समेत अध्ययन गरेकी छन् । उनले बिभिन्न र्याम्पमा समेत क्याटवाक गरिसकेकी छन् ।  
टिकापछि राजेश र मधुको टिको, हेर्नुस् फोटोमा

टिकापछि राजेश र मधुको टिको, हेर्नुस् फोटोमा

Posted in मनोरंजन
प्रत्येक दशैं झै यस वर्ष पनि महानायक राजेश हमालले टिकाको साइतमा टिका लगाएनन् । उनले टिकाको भोलिपल्ट मात्रै टिका लगाए । किन त ? खासमा दशैंको टिकाको दिन महानायक हमालकी आमाको तिथि पर्ने गर्दछ । प्रत्येक वर्ष उनी टिकाको दिन आमाको श्राद्ध गर्ने गर्दछन् । त्यसैले हमाल परिवारले टिकाको दिन टिका लगाउने गरेको छैन् । आमाको श्राद्ध पछि टिकाको भोलिपल्ट टिका लगाएर महानायकले फेसबुकमा फोटो अपलोड गरे । पत्नी मधु भट्टराई र परिवारसँग टिका लगाएका तस्बिर फेसबुकमा राख्दै महानायक हमालले लेखे, ‘दशैंको शुभकामना । आजबाट मेरो टिका सुरु !’ from ramailochha.com
यसरी मनाए कलाकारहरुले दशैँ (फोटोफिचर)

यसरी मनाए कलाकारहरुले दशैँ (फोटोफिचर)

Posted in मनोरंजन
काठमाडौँ । नेपालीहरुको प्रमुख चाड विजय दशमीको आज विशेष दिन हो । नेपालीहरु बिहान देखि टिका थाप्न व्यस्त छन् । त्यसै गरि केही नेपाली कलाकारहरुले  आफ्नो पुर्ख्यौली घर पुगेर दशैँ मनाउने र टिका थाप्ने गरेका छन् भने केहीले  काठमाडौँमै रहेर दशैँ मनाइरहेका  छन्  । कतिपयले टिका लगाएको तस्विरहरु आफ्नो फेसबुक, इन्स्टग्राम र ट्वीटर लगाएतको सामाजिक संजालमा राख्न भ्याइसकेको छ । त्यस्तै कलाकारहरुले पनि दशैँमा टिका थापेको केहि तस्विरहरु  सामाजिक संजालमा अपलोड गरेका छन् । प्रयाजसो नेपाली सेलिब्रेटीको  ‘दशैं विशेष फोटो’ले फेसबुकलाई रङ्ग्याएका छन् । केही  कलाकारहरुले टिका लागाएको यस्तो तस्विरहरु अप्लोड गरेका छन् । हस्याकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली): सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले छोरी र समग्र परिवारकै दशैंको तस्विर पोस्ट गरेका छन् । हस्य
नेपाली कलाकारहरुले दशैंको टीका र जमरा यसरी लगाए (फोटोफिचर)

नेपाली कलाकारहरुले दशैंको टीका र जमरा यसरी लगाए (फोटोफिचर)

Posted in मनोरंजन
काठमाडौं । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ। दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ। आज विजयादशमीको टीकाको शुभसाइत बिहान ०९ः५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ। असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप
यति मोटी महिलाको पनि यति खतरनाक डान्स :: पुरा हेर्नुस तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ]

यति मोटी महिलाको पनि यति खतरनाक डान्स :: पुरा हेर्नुस तपाई दंग पर्नुहुनेछ पुरा हेर्नुस [ भिडियो सहित ]

Posted in मनोरंजन
भिडियाे अन्त्यमा छ ! बारम्बार ऐठन भएर हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी ९ चीज बारम्बार ऐठन भएर हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी ९ चीज के तपार्इलार्इ राती सुत्दा नराम्रो सपना अथवा एेठन हुने गर्छ ? कसैलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ। यस्तो समस्याबाट छुटकारा पाउनको लागि शास्त्र अनुसार यसो गर्नुहोस्। १. सुकमेल : यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५ र ६ वटा सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नु पर्छ। २. पानीले भरेको तामाको भाडा : निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस। ३. चक्कु : वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस । यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर,
भारतका टप र्यापर बादशाह र चर्चित गायिका इन्दिरा जोशीको धमाकेदार प्रस्तुतीले दर्शकलाइ यसरी थाम्न नसकिएपछी (हेर्नुहोस् भिडियो)

भारतका टप र्यापर बादशाह र चर्चित गायिका इन्दिरा जोशीको धमाकेदार प्रस्तुतीले दर्शकलाइ यसरी थाम्न नसकिएपछी (हेर्नुहोस् भिडियो)

Posted in मनोरंजन
शनिबार राजधानीको मुटु दरबारमार्ग स्थित स्ट्रिट फेसटिभलको आयोजना भएको थियो । जहाँ भारतबाट आएका टप र्यापर बादशाह लगाएत नेपालकी चर्चित गायिका इन्दिरा जोशी ,एड रे, द एड्ग्य ब्याण्ड र बादशाको साथमा आएकी गायिका आस्था गिलले आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए ।दिउसो २ बजेबाट सुरु भएको म्युजिकल कन्सर्टमा लोकल ब्याण्डले प्रस्तुति दिएका थिए । करिब ३ बजे पश्यात इन्दिरा जोशी , एड रे , पोखराको फेमस ब्याड द एड्ग्य ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए भने करिब ६ बजे पछि किंग अफ बलिउड बादशाहले अन्त्यमा आफ्ना ब्याण्डका सहित विभिन्न गीतसंगीतका साथमा आफ्नो प्रस्तुति दिएका थिए । रातो कलरको कपडामा सजिएर आएकी गायिका इन्दिरा जोशीले ‘मेरै अघि मेरी माया अर्कैकी बेहुली, मोटर साइकलमा , उद्रेको चोली जस्ता गीतहरु गाएर हजारौ दर्शकहरुलाई उफारेकी थिइन । उनका हरेक प्रस्तुतिमा दर्शकहरु हो-हल्ला तथा ताली गुन्जिरहेका थिए भने न
आज पत्रकार रबि लामिछानेको जन्मदिन, यसली मनाइयो उहाँको जन्मदीन। हेर्नूहोस फोटोफिचर

आज पत्रकार रबि लामिछानेको जन्मदिन, यसली मनाइयो उहाँको जन्मदीन। हेर्नूहोस फोटोफिचर

Posted in मनोरंजन
आज पत्रकार रबि लामिछानेको जन्मदिन परेको छ । उनलाई जन्मदिनको शुभकामना सामाजिक संजालमा सबैले दिएका छन् । रबि लामिछाने अहिले सबैको मन मुटुमा बसेका छन् । उनले गरेको कामहरु उदाहरणि छ । उनको साथमा करौडौ जनता छन् ! रवि! जस्तो सामाजसेवी, र कल्याणकारी भावना भएको तीन करोड नेपालीहरुको भगवान लाई जथाभावी गाली,गर्नेहरुबलात्कारि, भ्रष्टाचारि, आफ्नै चेलिबेटी बेच्ने दलाली हुन ! इनिहरुको जरो कुहिदैछ! एस्ता विषको औषधि रबि लामिछाने सङ छ!भनेर सारा नेपालीले भनेको बेला को हो यो ?सक्दो सेयर गरी यसलाई उचित कार्बाही गरौं भनेहरुको जमात बाक्लो छ ! यस्तो साथ सायदै कसैको हुन्छ त्यो रबि लामिछानेको छ । रबि लामिछानेलाई कतिले भगवान भनेर पूजा पनि गर्छन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज 24 टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका थिए । रवि लामिछाने अहिले
लामो समयपछि नायिका करिश्मासँग रोमान्स गर्दै राजेश हमाल ( भिडियो )

लामो समयपछि नायिका करिश्मासँग रोमान्स गर्दै राजेश हमाल ( भिडियो )

Posted in मनोरंजन
नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर धेरैपछि एकसाथ देखिएका छन्माण्डवी त्रिपाठीको स्वरमा रहेको गीत ‘तिमि त मेरो प्राण हौ’ बोलको गीतको म्युजिक भिडियोमा यो जोडी देखिएको हो। उषा किरण श्रेष्ठको शब्द रहेको गीतमा सङ्गीत दीपक शर्माले भरेका छन्। गीतको छायाङ्कन बिदुर पाण्डेले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ।प्रसन्नले निर्देशन गरेको गीतमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर रोमान्टिक मुडमा देखिएका छन्।
यसकारण गरेकी थिइन् प्रियंकाले हतारहतार आयुष्मानसँग इंगेजमेन्ट, बिहेअघि नै फेरिन् थर

यसकारण गरेकी थिइन् प्रियंकाले हतारहतार आयुष्मानसँग इंगेजमेन्ट, बिहेअघि नै फेरिन् थर

Posted in मनोरंजन
पछिल्लो समय निकै नै चर्चामा रहेकी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको जोडीले शनिबार इन्गेजमेन्ट गरेका छन्। आफ्नो १० वर्ष लामो प्रेम सम्बन्धलाई यी दुईले इन्गेजमेन्टमा परिणत गरेका हुन् । बिहे भने दशैँ तिर हुने कुरा खुल्न आएको छ । यो जोडीले शनिबार सुटुक्क इगेजमेन्ट गरेका हुन् । उनले आफ्नो अमेरिका भ्रमणलाई एक दिन पछि सारेर हतार हतार आयुष्मानसँग इन्गेज्मेन्ट गरेकी छिन् । उक्त कार्यक्रममा दुबै तर्फका परिवारका अलावा अरुहरुको उपस्थिति थिएन। आफ्नो इगेजमेन्ट भएको जानकारी नायिका कार्कीले आफ्नो फेसबुक पेजमा तस्वीर सार्वजनिक गर्दै दिएकी छिन्। आज हामी यस भिडियोमा आखिर किन गरिन् अभिनेत्री प्रियङ्काले किन हतारमा आयुष्मानसँग गरिन् इन्गेज्मेन्ट भन्ने बारेमा जानकारी दिँदैछौँ । साथै बिहेअघि नै थर फेर्न किन हतार भयो प्रियंकालाई भन्ने बारेमा पनि खुलासा गर्नेछौँ । विस्तृत जानकार