राष्ट्रिय समाचार

प्रचण्ड ले गरे सबैलाइ चकित पार्ने घोषणा

प्रचण्ड ले गरे सबैलाइ चकित पार्ने घोषणा

Posted in राष्ट्रिय समाचार
काठमाडौ , २३ असार /सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने घोषणा गरेका छन् ।शनिबार प्याब्सनद्धारा काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा मुलुकलाई समृद्ध बनाउने योजना पनि अघि सारे । उनले पछिल्ला एक दशक शान्ति र संविधान निर्माणमा आफूले बिताएको उल्लेख गर्दै अव मुलुकको विकास, निर्माण र समृद्धिको लागि जीवन समर्पित गर्ने संकल्प रहेको बताए । प्रचण्डले आफूले मुलुकको इतिहास र राजनीतिक दर्शनको अध्ययन तथा संघर्ष र लडाईमा २ दशक बिताएको पनि स्मरण गरे । उनले मुलुकको समृद्धिका लागि शिक्षा क्षेत्रमा आवश्यक लगानी भित्रयाउने व्यवस्थासहित संविधान जारी गरिएको दावी पनि गरे । उनले आफूहरु शिक्षा क्षेत्रमा निजी क्षे
प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

प्रधानमन्त्री ओलीको भ्रमण गराउन भारत र चीनको प्रतिस्पर्धा ?

Posted in राष्ट्रिय समाचार
काठमाडौं – नेपालको प्रधानमन्त्रीमा दोस्रोपटक नियुक्त भएका केपी शर्मा ओलीप्रति छिमेकी र अन्य मित्र राष्ट्रहरुले यतिखेर बधाईको ओइरो लाएका छन्। छिमेकी देशले त उनसँग मिलेर कामगर्न आफूहरु उत्साही भएको बताएका छन्। बिहीबार प्रधानमन्त्रीमा नियुक्त उनलाई कतिपय विदेशी सञ्चारमाध्यमले नेपालका आठौँ कम्युनिष्ट प्रधानमन्त्री तथा बामपन्थी गठबन्धनबाट बहुमत प्राप्तगरी नेपालको कम्युनिष्ट सरकारको नेतृत्वमा पुगेको भनी टिप्पणी पनि गरेका छन्। यी औपचारिक बधाई र शुभकामनाका अतिरिक्त नेपाल र भारतबीच यसपटक नयाँ कूटनीतिक प्रयोग नै भएको केहीको टिप्पणी छ। नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नुभन्दा महिना दिनअघि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाई दिए। उनले प्रधानमन्त्रीको हैसियतमा भारतमा स्वागत गर्न आफू आतुर रहेको भन्दै भ्रमणको निम्तो पनि त्यतिबेलै दिएक
नालापानी युद्ध : दुईसय वर्षअघिको युद्ध ! म झुक्दै नझुक्ने नेपालको छोरो !!

नालापानी युद्ध : दुईसय वर्षअघिको युद्ध ! म झुक्दै नझुक्ने नेपालको छोरो !!

Posted in राष्ट्रिय समाचार
सन् १८१४ को अक्टोबर ३० र ३१ । नेपाली र अंग्रेज फौजबीच भीषण लडाईं भएको नालापानी खलङ्गा । अक्टोबर ३० को रातिदेखि अक्टोबर ३१ सम्म अंग्रेज फौजले नालापानी किल्लामा धावा बोल्दा बलभद्र नेतृत्वको नेपाली फौजले उच्च युद्ध कौशलता, सहास, वीरता, सौर्य, पराक्रम साथ भाला, खकुरी, खुँडा, तरवार र भरुवा बन्दुकले प्रतिरोध गर्यो । अंग्रेज विरुद्धको त्यो प्रतिरोध युद्ध विश्वको युद्ध इतिहासमा सबैभन्दा बहादुरीको उत्कृष्ट नमूना रहेको थियो । युद्धमा अंग्रेज सेनापति मेजर जनरल सर रोबर्ट रोले जिलेस्पी, केसीबीको मृत्यु भयो । अंग्रेजले ३१ अफिसर्स र ७५० सेनालाई गुमायो भने ३५ अफिसर्स र १५ सय भन्दा बढी अंग्रेज सेना घाइते भए । नेपाली फौजतर्फ पनि करिब ३०० जतिको मृत्यु भएको थियो भने २ सय घाइते भएको अनुमान गरिएको छ । संसारकै युद्ध इतिहासमा यो एउटा यस्तो अद्वितीय क्षण थियो, जहाँ दुश्मन सेनाको प्रशंसामा कसैले युद्ध स्मा
वाम गठबन्धनको भावी प्रधानमन्त्री ओली कि प्रचण्ड ?

वाम गठबन्धनको भावी प्रधानमन्त्री ओली कि प्रचण्ड ?

Posted in राष्ट्रिय समाचार
काठमाडौँ दुई तिहाई बहुमतसहित नेपालको विकास र समृद्धिको सपना बाँडेको एमाले र माओवादीको वामगठबन्धन अहिले संयुक्त चुनावी मैदानमा छ । ६० र ४० प्रतिशतको अनुपातमा टिकट वितरण, संयुक्त चुनावी अभियान र कार्यक्रमसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रे पनि गठबन्धनले सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ अहिलेसम्म खुलाएको छैन । एउटा यस्तो प्रश्न अझै राजनीतिक रूपमा बहसमा आएको छैन्, जुन प्रश्नको जवाफ आजका दिनमा दुई तिहाई बहुमत मागिरहेको वाम गठबन्धनले दिनुपर्ने थियो । बहसमा नआएको र बामगठबन्धनले अहिलेसम्म पत्ता नखोलेको प्रश्न हो, ‘भावी प्रधानमन्त्री को ?’ गठबन्धनमा पूर्वप्रधानमन्त्रीहरूको कमी छैन र उपप्रधानमन्त्री भएर प्रधानमन्त्रीको लाइनमा लागेका नेताहरू पनि धेरै नै छन् । तर, वामगठबन्धनले चाहिँ कसको नेतृत्वमा विकास, समृद्धि र समाजवाद ल्याउँछ ? स्यम गठबन्धनभित्रै रहेका कैयौँ नेता–कार्यकर्ताहरू पनि अन्योलम
राजपालाई तह लगाउन ब्यारेकबाट निस्कियो सेना, सेना निस्केपछि राजपाका कार्यकर्ता गायब

राजपालाई तह लगाउन ब्यारेकबाट निस्कियो सेना, सेना निस्केपछि राजपाका कार्यकर्ता गायब

Posted in राष्ट्रिय समाचार
सप्तरी, ३१ जेठ । नेपाली सेनाले निर्वाचन सुरक्षाका लागि तराईका जिल्लामा गस्ती थालेको छ । तराईमा निर्वाचन विरोधी गतिविधि रोक्न नेपाली सेना ब्यारेकबाट निस्किएको छ । निर्वाचन बहिष्कारको घोषणा गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले मधेसमा असार १४ गते हुने दोस्रो चरणको चुनाव विथोल्न अराजक गतिविधि गर्न थालेपछि सेनाले ब्यारेकबाट बाहिर निस्केको हो ।बुधबार सप्तरी सदरमुकाम राजविराजमा राजपाले सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा सेनाको टोली पुगेको छ । सेना पुगेपछि राजपाका कार्यकर्ता गायब भएका छन् । निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिमस्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई राजपा कार्यकर्ताहरुले जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मुलगेटमा आफूसँगै धर्नाका बसाएपछि नेपाल र सशस्त्र प्रहरीको बाक्
क्याप्टेन कैलाश गुरुङको अन्तिम संस्कार ….

क्याप्टेन कैलाश गुरुङको अन्तिम संस्कार ….

Posted in राष्ट्रिय समाचार
काठमाडौँ, जेठ १९ – गत मंगलबार बाजुराको कोल्टी विमानस्थलमा विमान दुर्घटना हुँदा ज्यान गुमाएका नेपाली सेनाका महासेनानी कैलाश गुरुङको आज अन्तेष्टि गरिँदैछ ।हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा उनको ज्यान गएको थियो ।गुरुङको ४७ बर्ष अघि पूर्वि नेपालको पहाडी जिल्ला भोजपुरको छिनामखु–४ घोरेनागी हालकोे ट्याम्के मैयुङ गाउँपालिका वडा नं २ मा गुरुङको जन्म भएको थियो । बाबु नरबहादुर गुरुङका चार छोरा र चार छोरी मध्ये कैलाश माइलो छोरा थिए ।२०४६ सालमा सेकेन्ड लेफ्टिनेन्टबाट नेपाली सेनामा प्रवेश गरेका गुरुङ सैनिक हवाई महानिर्देशनालयमा विमान चालकका रुपमा कार्यरत थिए ।उनी गीत संगीत र साहित्यमा उत्तिर्कै दख्खल राख्दथे । उनका थुप्रै गीतहरु एल्बमका रुपमा बजारमा छन् ।उनकी श्रीमती पनि नेपाली सेनामै कार्यरत छिन् । कानुन विभाग अन्र्तगत इटहर
सरकारले पदक नदिए के भयो?जनताले मनमा बसाले पुग्छ हामीलाई-धुर्मुश-सुन्तली(सेयर गरौ)

सरकारले पदक नदिए के भयो?जनताले मनमा बसाले पुग्छ हामीलाई-धुर्मुश-सुन्तली(सेयर गरौ)

Posted in राष्ट्रिय समाचार
काठमाण्डौ जेठ १६ – अहिले ‘सिजन’ पदकको छ । पदक पाउनका लागि दौडधूप पनि उत्तिकै छ । पदक थापेका तस्वीरले सामाजिक संजाल रंगिएका पनि छन् । राष्ट्रपतिको छोरीदेखि प्रधानमन्त्रीका छोरासम्म, उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी कर्मचारी र सुरक्षा अधिकारी पदकको पंक्तिमा अगाडि देखिए ।पदकलाई लिएर आलोचना पनि उत्तिकै छ, सामाजिक संजालमा । आलोचनापछि प्रधानमन्त्री पुत्र प्रकाश दाहालले सफाई दिए र पदक नलिने घोषणा पनि गरे ।यो पदक पाउनेको कुरा थियो । अर्कोतिर म्यागासेसे पुरस्कार बिजेता महाबीर पुन यहि बेला आफुले पाएका पदक लिलामको सूचना जारी गरिरहेका छन् । आबिस्कार केन्द्रका लागि पैसा जुटाउन पुनले यस्तो कदम चालेका छन् । अहिले यी दुई कुरा चर्चामा छन् । तर, पदक पाउन योग्यहरु छुटेकोवारे चाहीँ कमै चर्चा छ । गणतन्त्र दिवस ०७४ को अवसर पारेर राज्यले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको थियो
पदकको अपमान ! ५१४ जनाको सूचिमा पनि परेनन् धुर्मुस–सुन्तली

पदकको अपमान ! ५१४ जनाको सूचिमा पनि परेनन् धुर्मुस–सुन्तली

Posted in राष्ट्रिय समाचार
काठमाडौं, जेठ १५ – अहिले ‘सिजन’ पदकको छ । पदक पाउनका लागि दौडधूप पनि उत्तिकै छ । पदक थापेका तस्वीरले सामाजिक संजाल रंगिएका पनि छन् । राष्ट्रपतिको छोरीदेखि प्रधानमन्त्रीका छोरासम्म, उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी कर्मचारी र सुरक्षा अधिकारी पदकको पंक्तिमा अगाडि देखिए ।पदकलाई लिएर आलोचना पनि उत्तिकै छ, सामाजिक संजालमा । आलोचनापछि प्रधानमन्त्री पुत्र प्रकाश दाहालले सफाई दिए र पदक नलिने घोषणा पनि गरे ।यो पदक पाउनेको कुरा थियो । अर्कोतिर म्यागासेसे पुरस्कार बिजेता महाबीर पुन यहि बेला आफुले पाएका पदक लिलामको सूचना जारी गरिरहेका छन् । आबिस्कार केन्द्रका लागि पैसा जुटाउन पुनले यस्तो कदम चालेका छन् ।अहिले यी दुई कुरा चर्चामा छन् । तर, पदक पाउन योग्यहरु छुटेकोवारे चाहीँ कमै चर्चा छ । गणतन्त्र दिवस ०७४ को अवसर पारेर राज्यले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको थियो ।
भारतको सीमा जोगाउन खटिएका तीन नेपाली गोर्खा सैनिकको मृत्यु सबै नेपाली हरु ले रिप लेखी कमेन्ट गर्नु होला

भारतको सीमा जोगाउन खटिएका तीन नेपाली गोर्खा सैनिकको मृत्यु सबै नेपाली हरु ले रिप लेखी कमेन्ट गर्नु होला

Posted in राष्ट्रिय समाचार
पर्वत । भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ । ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षिय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् । भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरुको गोली लागेर मृत्यु भएको हो । शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती हुनुभएको थियो । दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन् । उहाँ राइफलम्यान पदमा कार्यरत रहनुभएको थियो । गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमग्न बनेको छ ।यसैगरी कास्कीको नगिधर गाउँका गिरिस गुरुङ १९ वर्षदेखि भारतीय सेनामा काम गर्दै आएका थिए । उनी हबल्दार पदमा कार्यरत थिए । उनको पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान छन् । त्यस्तै गुल्मीको काराइँग तुन गाउँ घ
प्रचण्डले राजीनामा दिएपनि देउवा प्रधानमन्त्री नबन्ने ! जेठ ३१ सम्म यसरी रोकिँदैछ देउवालाई

प्रचण्डले राजीनामा दिएपनि देउवा प्रधानमन्त्री नबन्ने ! जेठ ३१ सम्म यसरी रोकिँदैछ देउवालाई

Posted in राष्ट्रिय समाचार
१० जेठ, काठमाडौं ।नेकपा एमालेले निर्वाचनमा असर गर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा नदिन दबाब दिएपनि अन्ततः प्रधानमन्त्रीले राजिनामा दिने भएका छन् ।स्थानीय तहको निर्वाचनको मिति आउन अब २१ दिन मात्र बाँकी छ । जेठ १९ गतेदेखि उम्मेदवारको मनोनय दर्ता गर्ने कार्यक्रम छ । यता सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन २२ स्थानीय तह थप्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्ष दल एमालेले संसद चल्न दिएको छैन् । भोली सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तो अप्ठ्यारो अवस्थामा प्रचण्डले राजिनामा दिन लागेपछि कस्तो बजेट आउने भन्ने अन्यौलता कायम नै रहेको छ ।संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनु पर्नेछ । प्रचण्डले राजिनामा दिएपछि सरकार काम चलाउ हुनेछ । काम चलाउ सरकारले पूर्ण आकारको बजेट ल्याउन पाउने कि नपाउने