बिज्ञान प्रबिधि

एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने !

एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने !

Posted in बिज्ञान प्रबिधि
एजेन्सी।के घरमा बत्ति बाल्न विद्युत ग्रीडको सट्टा आलुको प्रयोग सम्भव छ? अनुसन्धानकर्ता राबिनोविच र उनका सहयोगी अघिल्ला केही वर्षदेखि यसैलाई प्रोत्साहित गर्दै छन। सस्तो धातुको पाता, तार र एलइडी बल्ब जोडेर यस्तो बत्ति बालिन्छ र विश्वका स-सना गाउँ यहि प्रविधिले उज्यालो बनाउने सक्ने उनी दाबी गर्छन्। बीबीसीमा छापिएको एक रिपोर्ट जेरुशेलमको हिब्रु युनिभर्सिटीका राबिनोविच दाबी गर्छन्, ‘एउटा आलुले एलईडी बल्ब ४० दिनसम्म बाल्न सक्छ।’ राबिनोविच यसको लागि कुनै नयाँ सिद्धान्तमा बताउँदैनन् बरु यो सिद्धान्त त स्कुलकै किताबमा पढाइन्छ र ब्याट्री सोही सिद्धान्तमा काम गर्छ। यसको लागि आवश्यक हुन्छ दुई धातुको पाता, पहिलो एनोड, जुन नेगेटिभ इलेक्ट्रो हो (उदाहरण: जिङ्क) र दोस्रो क्याथोड, जुन पोजेटिभ इलेक्ट्रोड हो (उदाहरण, कपर वा तामा) आलुको भित्र हुने एसिड जिङ्क र तामासंग रासायनिक प्रतिक्रिया गर्छ र जब इलेक्ट्
हराएको मोबाइल कहाँ छ भन्ने यसरी एक मिनेटमै आफैँ पत्ता लगाउनुहोस् (तरिकासहित)

हराएको मोबाइल कहाँ छ भन्ने यसरी एक मिनेटमै आफैँ पत्ता लगाउनुहोस् (तरिकासहित)

Posted in बिज्ञान प्रबिधि
मोबाइल फोन यति धेरै आवश्यक चिज बनिसकेको छ कि थोरैबेर मात्रै आँखाबाट टाढा भयो भने पनि ठूलै समस्या झेल्नुपर्छ । मोबाइल कतिपय समयमा राखेको ठाउँ भूल्न सकिन्छ भने कतिपय समयमा हराउन पनि सक्छ । यदि तपाईंको मोबाइल फोन हरायो भने त्यो अहिले कहाँ छ भन्ने तुरुन्तै आफैँ पत्ता लगाउन सकिन्छ । त्यतिमात्रै कहाँ हो र तपाईंले त्यसलाई लक गरिदिन र त्यहाँ भएका डाटाहरु मेटाउन पनि सक्नुहुन्छ । तरिका निकै सजिलो छ । यस्तो सुविधा तपाईंलाई गुगलले दिएको छ । १. सबैभन्दा अघि गुगलको होम पेज खोल्नुहोस् । त्यहाँ जिमेल आईडी लगइन गर्नुहोस्, जुन तपाईंको एण्ड्रोइड डिभाइस प्रयोग भएको मेल आइडी होस् । २. त्यसपछि गुगल सर्च बक्समा गएर ‘Where’s my phone?’ सर्च गर्नुहोस् । जब तपाईंले यस्तो सर्च गर्नुहुन्छ, तत्कालै एउटा लोकेशन म्याप खुल्छ । ३. यस म्यापमा केही सेकेण्डमा नै आफ्नो मोबाइलको अहिलेको लोकेशन देख्न सक्नुहुन्छ ।
वाइफाईको पासवर्ड चाहियो ? पत्ता लगाउन यसो गर्नुहोस ,स्टेप बाई स्टेप तरिका सहित

वाइफाईको पासवर्ड चाहियो ? पत्ता लगाउन यसो गर्नुहोस ,स्टेप बाई स्टेप तरिका सहित

Posted in बिज्ञान प्रबिधि
कयौं पटक सम्झन खोज्दा पनि वाइफाइको पासवर्ड सम्झिन सकिएन भने केहि विधि अपनाएर सहजै राउटरको पासवर्ड पत्ता लगाउन सकिन्छ। यो पासवर्ड सामान्य फर्म्याटमा देख्न सकिन्छ जसलाई प्रयोगकर्ताले सहजै पढ्न सक्दछन्। यो पासवर्ड आफ्नो पर्सनल वाइफाई नेटवर्कमा मात्रै काम लाग्दछ। अफिसको नेटवर्क वा अन्य प्रयोगकर्ताको पासवर्ड पत्ता लगाउन यो विधि अपनाउनेः स्टेप १ कम्प्युटर वा ल्यापटपको कन्ट्रोल प्यानलमा जाने। Start > Control Panel > Network and Sharing Centre नेटवर्क सेयरिङ सेन्टरमा वायरलेस र वायर्ड नेटवक्र्स दुवैको लिस्ट दिएको हुन्छ। यदि विन्डोज एट को प्रयोग गरिएको भए “Windows key + C” गर्ने। यो सर्टकट एकसाथ क्लीक गर्ने र यसपछि सर्चमा क्लीक गरी Network and Sharing Center मा क्लीक गर्ने। स्टेप २ नेटवर्क एण्ड शेयरिङ सेन्टरमा गएपछि Change adapter settings नामको अप्सनमा क्लीक गर्ने। स्टेप ३ अ
लिंग परीक्षण नगरी, अब यसरी थाहा पाउनुस् पेटमा छोरा छ कि छोरी..

लिंग परीक्षण नगरी, अब यसरी थाहा पाउनुस् पेटमा छोरा छ कि छोरी..

Posted in बिज्ञान प्रबिधि
हुनेवाली आमाको रक्तचापबाट बच्चाको लिंग पहिचान गर्न सकिने एक नयाँ अनुसन्धानबाट खुलासा भएको छ । उक्त अनुसन्धानका अनुसार गर्भाधानभन्दा पहिला जुन महिलाको रक्तचाप कम हुन्छ उनले छोरीलाई जन्म दिने सम्भावना बढी हुन्छ । क्यानडाको माउन्ट सिनाई अस्पतालमा एन्डोक्रेनोलजिस्ट डा। रवि रत्नाकरणको नेतृत्वमा अनुसन्धानकर्ताहरुको नयाँ अनुसन्धानका अनुसार उच्च रक्तचाप भएका महिलाले छोरा जन्माउने सम्भावना धेरै हुन्छ । रत्नाकरणका अनुसार यसबाट पत्ता लाग्दछ कि ‘गर्भाधानभन्दा पहिला महिलाको रक्तचाप एउटा यस्तो तथ्य हो जसको बारेमा अहिलेसम्म ध्यान दिइएको थिएन र यो तथ्य गर्भमा हुर्किइरहेको बच्चाको लिंगसँग जोडिएको हुन्छ ।’ उक्त शोधसँगै शोधकर्ताले आमाको गर्भाधानभन्दा पहिलाको स्वास्थ्य अवस्था र बच्चाको लिंगको बीच सम्बन्धको खोजी गरेको थियो । २००९ को फेब्रुअरीबाट सुरु गरिएको अनुसन्धानमा चीनको ३ हजार ३ सय ७५ मिहलाहरु
तपाइँलाई थाहा छ ? आफ्नै औंलाले शरीर नाप्दा आफ्नो आयु थाहा हुन्छ

तपाइँलाई थाहा छ ? आफ्नै औंलाले शरीर नाप्दा आफ्नो आयु थाहा हुन्छ

Posted in बिज्ञान प्रबिधि
शास्त्रमा भनिएको छ कि हरेक ब्यक्तिको जन्मका साथ नै मृत्यु पनि तय हुन्छ । हरेक मानिसले जन्मसँगै मृत्युको मिति समेत लिएर आएको हुन्छ । यद्यपी यो जीवन र मृत्युको रहस्यबारे भविष्यवाणी भने हरेक मानिसलाई चासोको विषय हुन्छ । शास्त्रमा यो प्रश्नको जवाफ दिइएको छ । हाम्रो शरीरका विभिन्न अंगले नै हाम्रो आयुबारे भविष्यवाणी गर्न मद्दत गर्ने शास्त्रको भनाइ छ । समुन्द्रशास्त्रका अनुसार हातको रेखा र निधारको रेखाले आयुबारे जानकारी दिन्छ । यो शास्त्रका अनुसार निधारका चार रेखाले कन्चटको पल्लो भाग सम्म छोएको छ भने यस्ता ब्यक्तिको आयु राम्रो हुन्छ । निधारको एक रेखाले २५ वर्षको आयु रहेको जनाउँछ । यस्ता रेखा जति स्पष्ट हुन्छन् त्यति नै दीर्घायु हुने मानिन्छ । आयुबारे जानकारी लिने सबै भन्दा सजिलो तरिका हो आफ्नै औंलाले शरीर नाप्नु । भविष्य पुराणका अनुसार जुन ब्यक्तिको उचाइ आफ्नै हातले नाप्दा चार हात १
कपडा प्रेस गर्ने आइरनको प्लेटमा कालो दाग बसेको छ ? यसरी सजिलोसँग हटाउनुहोस

कपडा प्रेस गर्ने आइरनको प्लेटमा कालो दाग बसेको छ ? यसरी सजिलोसँग हटाउनुहोस

Posted in बिज्ञान प्रबिधि
कपडा प्रेस गर्ने आइरनको प्लेटमा कालो दाग बसेको छ ? यसरी सजिलोसँग हटाउनुहोस आजकलको जमानामा कपडामा प्रेस अर्थात आइरन नलगाउने मानिस सायदै होलान । हामीलाई चिटिक्क देखाउनको लागि पनि हाम्रो कपडामा आइरन लगाउनु नितान्त आवश्यक हुन्छ । आइरन नलगाएको कपडा कच्याककुचुक र खुम्चेको हुन्छ । जसले गर्दा कपडा नयाँ भए पनि त्यो कपडा लगाउने व्यक्तिको व्यक्तित्वमा सिधै असर गरिरहेको हुन्छ । तर कहिले काहीं हामीले प्रयोग गर्ने आइरनको तल्लो भाग अर्थात मेटलको भागमा कालो दाग बस्ने गर्छ । जसले गर्दा आइरन गर्ने समयमा उक्त आइरनको कालो दाग हाम्रो कपडामा समेत लाग्न गई कपडा बिग्रिने सम्भावना निकै धेरै हुन्छ । आइरनमा लागेको दागलाई सजिलै हटाउने उपाय यस्तो छ । तरिका नम्बर १ खाने सोडा र पानी एक चम्चा पानीमा २ चम्चा खाने सोडा हालेर पेस्ट(लेदो) बनाउनुहोस । तयार पारिएको लेदो/पेस्टलाई आइरनको प्लेटको दाग लागेक
लिंग परीक्षण नगरी, अब यसरी थाहा पाउनुस् पेटमा छोरा छ कि छोरी

लिंग परीक्षण नगरी, अब यसरी थाहा पाउनुस् पेटमा छोरा छ कि छोरी

Posted in बिज्ञान प्रबिधि
हुनेवाली आमाको रक्तचापबाट बच्चाको लिंग पहिचान गर्न सकिने एक नयाँ अनुसन्धानबाट खुलासा भएको छ । उक्त अनुसन्धानका अनुसार गर्भाधानभन्दा पहिला जुन महिलाको रक्तचाप कम हुन्छ उनले छोरीलाई जन्म दिने सम्भावना बढी हुन्छ । क्यानडाको माउन्ट सिनाई अस्पतालमा एन्डोक्रेनोलजिस्ट डा। रवि रत्नाकरणको नेतृत्वमा अनुसन्धानकर्ताहरुको नयाँ अनुसन्धानका अनुसार उच्च रक्तचाप भएका महिलाले छोरा जन्माउने सम्भावना धेरै हुन्छ । रत्नाकरणका अनुसार यसबाट पत्ता लाग्दछ कि ‘गर्भाधानभन्दा पहिला महिलाको रक्तचाप एउटा यस्तो तथ्य हो जसको बारेमा अहिलेसम्म ध्यान दिइएको थिएन र यो तथ्य गर्भमा हुर्किइरहेको बच्चाको लिंगसँग जोडिएको हुन्छ ।’ उक्त शोधसँगै शोधकर्ताले आमाको गर्भाधानभन्दा पहिलाको स्वास्थ्य अवस्था र बच्चाको लिंगको बीच सम्बन्धको खोजी गरेको थियो । २००९ को फेब्रुअरीबाट सुरु गरिएको अनुसन्धानमा चीनको ३ हजार ३ सय ७५ मिहलाहरु
यी हुन मंगल ग्रहमा पानी भएको तथ्य पत्ता लगाउनेमा नेपाली वैज्ञानिक

यी हुन मंगल ग्रहमा पानी भएको तथ्य पत्ता लगाउनेमा नेपाली वैज्ञानिक

Posted in बिज्ञान प्रबिधि
मंगलग्रहमा बग्दै गरेको पानी रहेको पत्ता लगाउने वैज्ञानिकको टोलीमा नोपली वैज्ञानिकले महत्वपूर्ण भूमिका खेलेका छन् । अमेरिकामा रहेका नेपाली वैज्ञानिक लुजेन्द्र ओझासहितको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासामा आवद्ध वैज्ञानिकको टोलीले मंगलग्रहको सतहमा बगेको पानी रहेको नयाँ तथ्य सार्वजनिक गरेको छ । नेपाली युवा वैज्ञानिक ओझासहितको आठ जना वैज्ञानिकको समुहले नासाको अन्तरिक्ष यानले पठाएका पछिल्ला तस्बिरका तथ्यको विश्लेषण गरी मंगलग्रहमा बगेको अवस्थामा पानी रहेको पत्ता लगाएको हो । टोलीमा ओझासँग वैज्ञानिकहरु म्यारी वेथ विलहेल्म, स्कट एल मुर्चेइ, अलफ्रेड एस एमसिइवेन, जेम्स जे वरे, जेनिफर ह्यानले, मारिवन मासे र म्याट चोज्यानकीको टोलीले नयाँ तथ्य सार्वजनिक गरेको हो । आफूलाई लुजु ओझाका रुपमा चिनाउने नेपाली वैज्ञानिक ओझाले अहिले अमेरिकाको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट अन्तरिक्ष विज्ञानमा
केरा र स्याउबाट मोबाईल चार्ज गर्न सकिने – हेर्नुस तरिका

केरा र स्याउबाट मोबाईल चार्ज गर्न सकिने – हेर्नुस तरिका

Posted in बिज्ञान प्रबिधि
यो समयमा बच्चा बच्ची देखी लिएर बुडा बुडी सबैको हातमा मोबाईल हुने गर्दछ । मोबाईल ब्याट्री बाट चल्ने यन्त्र भएकोले यसलाई बेला बेला चार्ज गर्न आवश्यक पर्दछ । तर हामी सँग कुनै समय चार्जर नहुन सक्छ र मोबाईल चार्ज गर्नु पर्ने अवस्था आउछ । यहाँ यस भिडियोमा कसरी बिना चार्जर आफ्नो मोबाईल चार्ज गर्ने तरिका देखाइएको छ । भिडियो हेरी प्रतिकृया दिनुहोस ।
लोड सेटिंग बाट हैरान हुनुहुन्छ ?? अब हैरान हुनुपर्दैन एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने बिबिसीको एक रिपोर्ट

लोड सेटिंग बाट हैरान हुनुहुन्छ ?? अब हैरान हुनुपर्दैन एउटा आलुले ४० दिनसम्म बत्ति बाल्न सकिने बिबिसीको एक रिपोर्ट

Posted in बिज्ञान प्रबिधि
जेरुशेलमको हिब्रु युनिभर्सिटीका राबिनोविच दाबी गर्छन्, ‘एउटा आलुले एलईडी बल्ब ४० दिनसम्म बाल्न सक्छ।’ राबिनोविच यसको लागि कुनै नयाँ सिद्धान्तमा बताउँदैनन् बरु यो सिद्धान्त त स्कुलकै किताबमा पढाइन्छ र ब्याट्री सोही सिद्धान्तमा काम गर्छ।यसको लागि आवश्यक हुन्छ दुई धातुको पाता, पहिलो एनोड, जुन नेगेटिभ इलेक्ट्रो हो (उदाहरण: जिङ्क) र दोस्रो क्याथोड, जुन पोजेटिभ इलेक्ट्रोड हो (उदाहरण, कपर वा तामा)आलुको भित्र हुने एसिड जिङ्क र तामासंग रासायनिक प्रतिक्रिया गर्छ र जब इलेक्ट्रोन एक पदार्थबाट अर्को पदार्थ तर्फ दौडन्छ तब उर्जा पैदा हुन्छ।यसको खोज सन् १७८० मा लुइगी गेल्भनीले गरेका थिए। भ्यागुतोको मांसपेशीलाई तान्नको लागि दुई धातु भ्यागुतोमा बाँधेका थिए तब उनको यस्तो प्रतिक्रिया भइ उर्जा निस्कने पत्ता लगाएका थिए।यहि प्रभावको लागि दुई इलेक्ट्रोड्सको बिचमा अन्य पदार्थ पनि राख्न सकिन्छ। अलेक्जेन्डर भोल्टाले