अब बैंकबाट सहकारीको खातामा रकम ट्रान्सफर हुने


January 14, 2022 मा प्रकाशित

काठमाडौं, पुस ३० । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रवधिमिा आधारति थप नयाँ सुवधिा सुरु गरेको छ ।

अब नेचुरल सहकारी संस्थाका सदस्यले नेचुरल स्मार्ट एप’ प्रयोग गरेर बैंक खाताबाट आफ्नो सहकारीको खातामा सहजै रकम ट्रान्सफर सक्नेछन् ।

नेचुरल सहकारीले सुरु गरेको यो सेवा नेपालमै पहिलो रहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक वकिल्प पाठकले बताए । संस्थाले वालेट कम्पनी वी पे सँगको सहकार्यमा सेवा सुरु गरेको पाठकले बताए ।

यसरी हुने कारोबारको सेटलमेन्ट राष्ट्रयि सहकारी बैंकले गर्ने छ । बैंक तथा वत्तिीय संस्थाका खाताबाट सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न नेपालमा पहलिोपटक राष्ट्रयि सहकारी बैंक ‘सेटलमेन्ट बैंक’ समेत भएको छ ।

राष्ट्रयि सहकारी बैंकले बैंक टू सहकारी रकम ट्रान्सफरको सेटलमेन्टको परक्षिण गररिहेको छ । हाल केही सहकारीमा परक्षिण भईरहेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here