बिर्तामोड, पुस ३० । गायन वधिाको नेपालको चर्चति रयिालटिी शो नेपाल आइडल सजिन ४ को टप १२ मा पर्न सफल झापा बर्तिामोडका आदेश पौडेललाई भोटङि गर्न सपोर्ट ग्रुप गठन गरएिको छ ।
ग्रुपले भोटङिका लाग िअभयिान सञ्चालन गर्ने भएको छ । बहिीबार बर्तिामोडमा भेला भएका युवाहरुले सोनु पुडासैनीको संयोजकत्वमा समति िबनाएको हो । सोनु आदेशकी वद्यिालय पढ्दा ताकाकी शक्षिकिा हुन् ।
समतिकिो सहसंयोजकमा आकाश उप्रेती, सचविमा वनिोद उप्रेती र कोषाध्यक्षमा वनिोद खरेल रहेका छन् । सदस्यहरुमा २० जनाभन्दा युवाहरु रहेका छन् ।
यसैबीच, ग्रुपले पत्रकार सम्मेलन गरेर आदेशलाई भोट गर्न सञ्चारमाध्यममार्फत सबै नेपालीलाई अपलि गरेको छ । एपी वान टेलभिजिनबाट प्रशारण हुँदै आएको नेपाल आइडलबाट बर्तिामोडका आदेश टप १२ मा परेसँगै भोटङि राउन्डमा प्रवेश गरेका हुन् ।
२४ वर्षीय आदेशले आफ्नो कर्मथलो काठमाडौँलाई बनाए पन िउनको बाल्यकाल बर्तिामोडमै बतिाएको पत्रकार भेटघाटका क्रममा जनाइयो । आदेशकी आमा पन िपेशाले गायकिा नै भएको बताउँदै सपोर्ट ग्रुपकी संयोजक पुडासैनीले आमाले नै उनको प्रतभिालाई तखिारेको बताइन् ।
वदिेशमै आदेशको बुबाको मृत्यु भएपछ िउनको पारविारकि जम्मिेवारी थपएिसँगै उनी काठमाडौँका रेस्टुरेन्ट र पपहरुमा परविारको जीवकिोपार्जनका लाग िगायनलाई अगाड िबढाउँदै गरेको पन िपुडासैनीले बताइन् ।
गायन प्रतभिाका धनी आदेशलाई वजिेता बनाउन अब भोटको खाँचो रहेकाले अभयिानकै रुपमा लागएिको उनको भनाइ छ । आदेशलाई भोट गर्नका लाग िनेपालमा मात्र नभएर वदिेशमा पन िसाथीहरु सक्रयि रहेको उनको भनाइ छ ।
हजारौँ प्रतस्पिर्धीमध्ये १२६ मा छानएिका उनी पछल्लिोपटक टप ३० मा परेका थएि । टप ३० मध्येबाट प्रस्तुतकिा आधारमा टप १२ मा पर्न सफल भएका उनको शुक्रबारबाटै भोटङि राउन्ड सुरु भएको छ ।
कार्यक्रममा बर्तिामोड नगरपालकिा वडा नम्बर ३ का अध्यक्ष भोजराज सटिौलाले आदेशको प्रतभिाको प्रशंसा गर्दै उनलाई सहयोग गर्ने बताए । त्यस्तै, बर्तिामोड ८ का वडा अध्यक्ष अजय कार्कीले आदेशको भोटका लाग िकार्यालयमार्फत २० हजार र व्यक्तगिततर्फबाट १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । पत्रकार भेटघाटको सहजीकरण युवा अभयिान्ता कैलाश प्रसाईंले गरेका थएि ।