काठमाडौं, पुस ३० । राष्ट्रयि वाणज्यि बैंकले सेयरधनीलाई ३३ प्रतशित लाभांश दनिे भएको छ । बहिीबार सम्पन्न १६ औं साधारणसभाले आर्थकि वर्ष २०७७/७८ को वार्षकि प्रतविेदन पारति गर्दै ३३ प्रतशितले लाभांश दनिे नर्णिय गरेको हो ।
यसमा ३० प्रतशित बोनस सेयर र ३ प्रतशित नगद लाभांश रहेको बैंकले जनाएको छ। साधारणसभाले चुक्ता पुँजीको ३ प्रतशितका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतशितले हुन आउने दुई अर्ब २७ करोड रुपैयाँ बराबरको बोनस सेयर दनिे नर्णिय पारति गरेको बैंकले जारी गरेको वज्ञिप्तमिा उल्लेख छ।

बोनस सेयर जारी गरेपछ िबैंकको कुल चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ हुनेछ । यसैगरी साधारणसभाले बैंकको अधकिृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारति गरेको बैंकले जनाएको छ।
साधारणसभामा बैंकका सञ्चालक समतिकिा अध्यक्ष डा. बलराम पाठकले कोभिड-१९ पछकिो अर्थतन्त्रलाई पुनरुत्थान गर्न राष्ट्र बैंक र सरकारको नीत िनयिमलाई प्राथमकिताका साथ पालना गर्ने बताए ।
उनले बदलँिदो परविेश र ग्राहकको चाहना अनुसार बैंकले आफ्ना सेवा सुवधिाहरुमा समय सापेक्ष परमिार्जन गर्दै प्रवधिमिा आधारति बभिन्नि सेवाहरुका माध्यमबाट गुणस्तरीय सेवा प्रवाह गर्ने नीतगित नर्णिय लएिको जानकारी दएि । बैंकको साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको थयिो ।